२३ भदौ, काठमाडौ । लामो विवाद र व्यवसायीको विरोध पछि सरकारले जीआई वायर रड, स्यानिटरी प्याडको कच्चा पदार्थसहित विभिन्न वस्तुको भन्सार महसुल र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो । बिहीबार […]