ट्राफिक प्रहरीलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता

काठमाडौं। कामना सेवा विकास बैंकले शनिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरीलाई वैंकिङ प्रणाली, वचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा जानकारी दिइएको बताइएको छ । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्त्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जासम्बन्धी कारोबार, कर्जा अनुशासन तथा डिजिटल बैंकिङको महत्त्व, अवसर र चुनौतीका वारेमा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले दैनिक जीवनमा बचत गर्नुपर्ने थाहा भए पनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिएको भन्दै साक्षरता कार्यक्रमले वचतको महत्त्व वुझाउन सहयोग गरेको बताए ।

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंक र एटिकबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग […]

कामना सेवा विकास बैंककाे सीईओमा दिनेश थकाली

कामना सेवा विकास बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश थकाली नियुक्त भएका छन्

कामना सेवा विकास बैंक र दराजबीच सम्झौता

काठमाडौँ – कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको ११.११ छुट योजना कार्तिक २५ गते देखि लागू हुनेछ ।  कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान […]

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौता

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पताल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । आइतबार कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । &

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ ।कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।सम्झौताअनुसार ग्लोबल […]

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ग्लोबल […]

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

कामना सेवा विकास बैंकलाई ग्लोबल आइएमई बैंकले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना सेवा विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ ।उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले कामना […]

कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै दुवै संस्थाको संयोजनमा विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन हुनेछन् । सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका […]

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ बिक्रीका लागि नेपाल स्टक एक्सचेञ्जले सूचीकृत गरेको छ । बैंकले २०७७ माघ २२ गते निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मूल्य एक हजार कायम भएको १० लाख कित्ता असार १० गतेदेखि नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न सक्ने गरी सूचीकृत गरेको हो । […]