ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना सेवा विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ ।उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले कामना […]