त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली आइपुग्यो काठमाडौं

काठमाडौं : त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको फुटबल टोली आज काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ। प्रतियोतिगामा सहभागी हुन बंगलादेशको टोली यसअघि नै काठमाडौं आइसकेको छ। दुवै टिम सोल्टी होटलमा बस्नेछन्।…

सम्बन्धित सामग्री

एसियन गेम्समा सहभागी भएर फर्कियो महिला फुटबल टिम

१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो […]

एसियाडमा डेब्यु गर्दै महिला फुटबल टोली

नेपाली राष्ट्रिय महिला टोली सोमबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन चीनतर्फ लागेको छ । अन्तर्राष्ट्रियस्तरको एक्सपोजर प्राप्त गर्न र दक्षिण एसियाली खेलकुदभन्दा माथिल्लो स्तरको अनुभव बटुल्ने महिला फुटबल खेलाडीलाई...

फुटबल टोली मोरोक्को प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आईएसएफ वल्र्ड स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ । प्रतियोगिता जुलाइ २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ । खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, […] The post फुटबल टोली मोरोक्को प्रस्थान first appeared on Hamro Khelkud.

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेशमा

नेपाली महिला फुटबल टोली दुई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन मंगलबार बंगलादेश पुगेको छ । नेपालले बंगलादेशको राष्ट्रिय महिला टोलीविरुद्ध २८ र ३१ असारमा प्रतिस्पर्धा गर्नेछ । बंगलादेशविरुद्धको प्रतिस्पर्धा १९औँ एसियन खेलकुद...

साफमा सहभागी हुने नेपाली २० वर्षमुनिको फुटबल टोलीको बिदाइ

काठमाण्डाै – साफ पुरुष फुटबल च्याम्पियनशिपमा सहभागी हुने २० वर्षमुनिको नेपाली युवा टोलीलाई बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय ललितपुरमा भएको कार्यक्रममा टोलीको बिदाइ गरिएको हो । २० वर्षमुनिकाे फुटबल टोली भारतको भुवनेश्वरमा हुने साफमा सहभागी हुनेछ ।  च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी हुनेछन् । च्याम्पियनशिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका थिए । प्रतियोगितामा नेपालको कप्त...

स्वदेश फर्कियो फुटबल टोली

काठमाडौं : कुवेतमा सम्पन्न एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।चीनमा आयोजना हुने एशियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी भने नेपाल फर्किएका छैनन्। ३ महिनाको बिदामा उनी कुवेतमा नै रहेका हुन्।३ खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन। सन्तोषजनक प

साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ

१९ वर्षमुनिको महिला फुटबल टोली आज बङ्ग्लादेश जाँदै

काठमाण्डाै - बङ्ग्लादेशमा हुने १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्ग्लादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्ग्लादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ । त्यस्तै दोस्रो खेल श्र...

त्रिदेशीय फुटबल : काठमाडौं आइपुग्यो बंगलादेशको फुटबल टोली

काठमाडौं: त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोतिगामा सहभागी हुन कीर्गिस्थानको यू २३ टोली भने चैत ८ गते आइपुग्ने एन्फाले जनाएको छ।…