१४ असोज, काठमाडौं । चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरई) का कारण न्यून तथा मध्यम आय भएका मुलुकहरू अर्बौं डलर बराबर ‘अदृश्य ऋण’को भार बोक्न बाध्य भएका छन् । हालै गरिएको एक अनुसन्धानले बीआरआईका कारण कैयौं मुलुकहरू झण्डै ३८५ अर्ब अमेरिकी डलर बराबरको ‘अदृश्य ऋण’ बोक्न बाध्य भएको देखाउँछ । उक्त अनुसन्धानले केही […]