सरकार आर्थिक समस्या समाधानमा नभइ स्वार्थसिद्धिमा केन्द्रीत भयो : पूर्वअर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता डा युवराज खतिवडाले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नमा ध्यान नदिएर आफ्नो स्वार्थसिद्धिमा लागेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

सम्बन्धित सामग्री

देशको अर्थतन्त्र गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ- पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुक गम्भीर मोडमा जान लागेको बताए । अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउने तिर लाग्नुपर्ने उनको भनाइ छ ।  ‘राजनीतिक अवस्थाको […]

समस्याग्रस्त अर्थतन्त्रको मुद्दामा पूर्व अर्थमन्त्रीहरुको छलफल

पछिल्लो आर्थिक परिदृश्यलाई लिएर पूर्व अर्थमन्त्रीहरु छलफलमा जुटेका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को आयोजनामा पूर्व अर्थमन्त्री डा.रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा.प्रकाशचन्द्र लोहनीसहितको फोरम वर्तमान मुलुकको आर्थिक समस्या र समाधानको विषयमा केन्द्रीत हुँदै छलफलमा जुटेको हो ।पूर्वअर्थमन्त्री फोरमको बैठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा बैठक केन्द्रित रहेको फोरमको सदस्य सचिव