नेपाल भर्सेज पाकिस्तान : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपालले घरेलु मैदानमा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । खेलको सुरुमै विमल घर्तिमगरले पाएको गोलको राम्रो अवसर सदुपयोग गर्नबाट चुकेका थिए । ४० सेकेण्ड पनि बित्न नपाउँदै बिमलले ६ यार्ड बक्सको दायाँ भागमा बल पाएका थिए । तर, उनले प्रहार गर्न ढिलो गर्दा पाकिस्तानका रक्षकले क्लियर गरिदिएका थिए । […]

सम्बन्धित सामग्री

नेपाल-पाकिस्तान मैत्रीपूर्ण खेल: नेपालको अग्रता

काठमाडाैँ – नेपाल र पाकिस्तान बीच बुधबार जारी खेलमा नेपालले अग्रता बनाएको छ। नेपालका लागि अञ्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए। अञ्जनले ८४ औँ मिनेटमा नेपाललाई अग्रता दिलाए। यस अघि पहिलाे हाफ गोलरहित बराबरीमा सकिएको थियो। पाकिस्तान बिरुद्द नेपालले तुलनात्मक रूपमा पहिलाे हाफ नियन्त्रणमा राखे पनि गोल गर्न असफल भएको थियो। पाकिस्तानले पनि पहिलाे […]

नेपाल-पाकिस्तान : पहिलो हाफ गोलरहित बराबरी

३० कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् । दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो । यस खेलमा […]

नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ । नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा  पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेलः पहिलो हाफ गोलरहित बराबरी

काठमाडाैँ – नेपाल–पाकिस्तानबीच जारी मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पाकिस्तानविरुद्ध नेपालले सुरुवातमा खेल तुलनात्मक रूपमा नियन्त्रणमा राखे पनि गोल गर्न असफल भयो। दशरथ रंगालामा जारी खेलमा पाकिस्तानले भने नेपालविरुद्ध सीमित मात्रामा गोलको अवसर सिर्जना गरेको थियो। दशरथ रंगशलामा नेपालको यो ५० औँ अन्तर्राष्ट्रिय खेल समेत हो। तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तान नेपाल […]

नेपाल पाकिस्तान मैत्रीपूर्ण खेल: गोल रहित पहिलो हाफ

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिष्पर्धा गरेकोमा ४ खेलमा मात्तै जित निकालेको छ भने ७ खेलमा हार व्यहोरेको छ।...

महिला साफः बंगलादेशलाई पाकिस्तानविरुद्ध पहिलो हाफमै ४–० को अग्रता

काठमाडौँ – काठमाडौँमा जारी महिला साफ च्याम्पियनसीपअन्तर्गत समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा बंगलादेश र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो हाफको समाप्तिमा बंगलादेशले पाकिस्तानमाथि ४–० गोलको फराकिलो अग्रता बनाएको छ। पाकिस्तानमाथि सुरुवातबाटै दबाब बनाएको बंगलादेशले पाकिस्तानविरुद्ध लगातार गोलको वर्षा गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा बंगलादेशकी कप्तान सबिना खातुनले दुइ गोल […]

पाकिस्तानविरुद्ध पहिलो हाफमा भारतलाई  अग्रता

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले अग्रता बनाएको छ ।  बुधबार भइरहेको खेलको पहिलो हाफ सकिँदा भारतले २–० गोलको अग्रता बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो ।  २३ औं मिनेटमा भारतका लागो ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । आजको खेलमा जित निकाल्दै साविकको विजेता टोली भारत सुखद सुरुवात गर्ने योजनामा छ ।   यता पाकिस्तान पनि सहज जितको अपेक्षामा छ । समूह ए अन्तर्गत पहिलो खेलम

साफ फुटबलमा पाकिस्तान भारतसँग ३-१ ले पराजित

बंगलादेशमा जारी दक्षिण एशियाली फुटबल प्रतियोगितामा भारतले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।   भारतलाई जित दिलाउनेक्रममा भारतका मनवीर सिंहले दुई गोल गरेका थिए।   पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलमा सिंहले ...