अटो रिक्सा दुर्घटना हुँदा एक बालिकासहित ३ जनाको ज्यान गयो

सुर्खेत - सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा आइतबार एक बालिका सहित ३ जनाको ज्यान गएको छ । पञ्चपुरी नगरपालिका–५ मुरमुरेमा भे १ ह २१३५ नम्बरको अटो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । ज्यान जानेहरुमा पञ्चपुरी नगरपालिका ५ की २४ वर्षीया विनिता शाही र उनकी ९ महिनाकी छोरी प्रतिक्षा शाही र अटोचालक ३६ व...

सम्बन्धित सामग्री

रोल्पामा अल्टो दुर्घटना हुँदा चालकको मुत्यु

१९ पुस, दाङ । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ हृवामाबाट लिबाङ आउँदै गरेको रा१ह ३०५१ नम्बरको अटो आइतबार दिउँसा दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षीय खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम लिबाङबाट यात्रु लगेर र्फकने क्रममा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले […]

अटो रिक्सा दुर्घटना हुँदा चालकको ज्यान गयाे

रोल्पा – राेल्पा आज आइतवार दिउँसाे अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । रोल्पा नगरपालिका–९ ह्वामाबाट लिबाङ आउँदै गरेको रा १ ह ३०५१ नम्बरको अटो दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका ९ सखीका ३४ वर्षीय खुम रोकाको ज्यान गएकाे प्रहरीले जनाएको छ । सदरमुकाम लिबाङबाट यात्रु लगेर फर्कने क्रममा अटाे रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले बताउनुभयो । विदेशबाट फर्केर केही दिनदेखि मात्रै अटो चलाउन थालेक...

गुल्मीमा अटोरिक्सा दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।...

कैलालीमा अटो रिक्सा दुर्घटना, एक जनाको मृत्यु

कैलालीमा अटो रिक्सा अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अटो रिक्साचालक ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो

डोटीमा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, चार जना घाइते

डोटीको शिखर नगरपालिका-८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्

गुल्मीमा अटो रिक्सा दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

गुल्मी : गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको  लु १ ह २७४३ नम्बरको अटो रिक्सा शुक्रबार राति भगारीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका रेसुंगा नगरपालिका–१२ का ३० वर्षीय चालक तेजबहादुर रानाक…

अटो रिक्सा दुर्घटनामा एकको मृत्यु

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन्।

अटो रिक्सा दुर्घटना हुँदा मृत्यु

दाङ । यहाँ अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन् । घाइतेमध्ये घोराहीकी टीका…

अटो रिक्सा दुर्घटना हुँदा मृत्यु

दाङ,  असोज २१ गते ।  यहाँ अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा...