लमजुङमा ग्लोबल आइएमआईको नयाँ एक्स्टेन्सन काउन्टर

ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ। हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ। उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङ्गले बैंकले […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आईएमई बैंकले गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए ।

ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आईएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं ११ मा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

फुङ्लिङमा वित्तीय साक्षरता र डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण

देशैभरी शाखा सञ्जाल रहेको ग्लोबल आइएमइ बैंकको हालसम्म २ सय ८७ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २ सय ६३ शाखा रहित बैंकिङ केन्द्र २ सय ५२ एटीएम केन्द्र रहेका छन्।...

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा

ग्लोबल आईएमई बैंकले दाङको घोराहीमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले बैंकको ४०औं एक्स्टेन्सन काउन्टरको आइतबार उद्घाटन गरे ।