ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आईएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं ११ मा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।