काठमाडौं । पछिल्लो दिन निरन्तर घटिरहेको सेयर बजार आज भने सामान्य अंकले वृद्धि भएको छ । आज बजार ४.९४ अंकले वृद्धि भएको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३२५ अंकमा पुगेको छ । आज १ अर्ब ६२ करोड ९१ लख ६८ हजार ८ सयको सेयर कारोबार भएको छ । २ सय ३१ वटा […]