हवाई सुरक्षा कायम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मंगलबार कार्यभार सम्हाल्दै मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...