एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको श्रीलंकाले सोमबार राती नामिबियालाई ७ विकेटले पराजित विश्वकपमा विजयी सुरुवात गरेको हो । जितको लागि ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका जितमा मध्यक्रमका ब्याटर भानुका राजपक्षे २७ बलमा […]