सिमकोट – नेकपा एमाले हुम्लाको नवौं अधिवेशन एक महिना पछि सरेको छ। आकस्मिक रुपमा बसेको जिल्ला कमिटीको बैठकले विशेष परिस्थिति भएकोले जिल्ला अधिवेशन एक महिनाका लागि पछि सार्ने निर्णय गरेको हो। एमाले प्रदेश कमिटी एवं जिल्ला कमिटी सदस्य रुपा शाहीले केन्द्र र जिल्ला इन्चार्जको निर्देशनअनुसार जिल्ला अधिवेशन एक महिनाका लागि पछि सारिएको बताइन्। आजबाट सुरु […]