काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउने ससदमा दर्ता भएको संकल्प प्रस्ताव बिहीबारको बैठकमा परेको छैन । संसद सचिवालयले हिजो बुधबार प्रकाशित गरेको बिहीवारको सम्भावित कार्यसूचीमा सो संकल्प प्रस्तावमाथि छलफल तय गरिएको थियो । तर संसदले बिहीवार प्रकाशित गरेको कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल हटाइएको छ । नेकपा सांसद खगराज अधिकारीले सदनमा दर्ता गराएको संकल्प …