सिंहदरबारमा अर्थमन्त्रीका १०० दिन : असहज अवस्थामा पनि आशा जगाउने काम

अर्थमन्त्रीका रूपमा दोस्रो इनिङको पहिलो सय दिन पूरा गर्दै विष्णु पौडेलले केही जनपक्षीय निर्णयमार्फत अर्थतन्त्रमा सुधारको छनक दिएका छन् । कोरोनाका कारण थलिएको अर्थतन्त्रले पौडेल अर्थमन्त्री बनेर आएपछि लय पकडिन थालेको छ । अर्थमन्त्रीसँग निजी क्षेत्र उत्साहित बनेको छ भने सर्वसाधारणले राहत महशुस गरेका छन् ।  २०७२ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयमा अर्थमन्त्री बनेर २०७३ सालमा लोकप्रिय बजेटमार्फत पौडेलले राम्रो छाप छाडेका थिए । दोस्रोपटक अर्थमन्त्री बनेको केही समयमै उनले जनताको मन छुने काम शुरू गरेका हुन् ।&...

सम्बन्धित सामग्री

मेयर बालेनको १०० दिन : आशा जगाउने सुरुवात

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ । सहरका अवैध संचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरु सहरहरुमा पनि फैलिएको […]

कर्णाली प्रदेश सरकारको सयदिन: निर्णय तीव्र, कार्यान्वयन सुस्त

सुर्खेत : वर्षौंदेखि केन्द्रीय राज्यबाट पछाडि पारिएको कर्णालीले देश संघीयतामा गएसँगै विकास र समृद्धिको आशा कर्णालीवासीले गरेका थिए। कर्णाली प्रदेश निर्माणका लागि पनि आन्दोलन गरेर अझ रगत नै बगाएर कर्णाली प्रदेशको स्थापना गरे र कर्णालीले प्रदेश सरकार पनि पाएको छ।  कर्णाली प्रदेश सरकारले आफ्नो १०० दिन पूरा गरेको छ। ...