१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट हुँदै

काठमाडौं । दशरथ रंगशालामा एक दशकपछि पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी […]

सम्बन्धित सामग्री

दशरथ रंगशालाको बेहाल (तस्वीरहरु)

५ चैत, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपालमा रहेको फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर यहाँ फुटबल खेल मात्र हुँदैन, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, सांगीतिक समूहको कन्सर्ट र मिर्गौला दिवसका कार्यक्रम पनि यहीं हुन्छन् । फुटबल बाहेकका गतिविधि गर्न दिएका कारण मैदानमा पानी र पेय पदार्थका बोतल यत्रतत्र छरिएको देखिन्छ । मैदानमा कतै […]