मन्त्रिपरिषद् बैठक जारी, स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदै

काठमाडौं, २४ माघ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी गरेका थिए । file photo

सम्बन्धित सामग्री

चुनावको मिति घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्नेगरि बैठक सुरु भएको जनाईएको छ। सत्तारुढ गठबन्धनको हिजो (बुधबार) बसेको बैठकमा संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्नेबारे सहमति जुटेको थियो । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका हुन् । आजकै बैठकले चुनावको […]

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । मन्त्री चौधरीले भने- 'प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ ।'गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा होला ?

काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको छ ।  बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ...

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा होला ?

काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको छ ।  बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ...

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

अपराह्न तीन बजे बस्ने मन्त्रिपरिषद्‌को नियमित बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

अपराह्न तीन बजे बस्ने मन्त्रिपरिषद्‌को नियमित बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा होला ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।   यसअघि नै सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने सहमति जुटिसकेको छ । प्रधानमन्त्री देउवाले आइतबार नेकपा एमालेका...

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सत्ता गठबन्धनभित्र एक स्वर नहुँदा निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।आइतबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनाव र एमसीसीका विषयमा छलफल गरका थिए ।पछिल्लो समयमा सत्ताघटक दलहरु फागुन ५ अगाडी नै निर्वाचन गर्न तयार भएपछि आजको मन्त्रिपरिषद बैठकले स्थानीय निर्वाचनको मिति तोक्न सक्ने अनुमान गरिएको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति