कोरोना अपडेट : थपिए १० संक्रमित, मुक्त भए १८ जना

काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ।कोरोना मुक्त हुनेको संख्या १८ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमितको संख्या २ सय ६१ रहेको छ।यो अवधिमा कोरोना विरुद्धको खोप ८६ हजार १ सय ३६ जनाले लगाएका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५ सय ५८ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

काठमाडौं : शुक्रबार देशभर ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा २५३५ जनमा गरिएको परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो। आज १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै हाल देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन। सक्रिय संक्रमित मध्ये ९ जना आइसियुमा ३६ जना संस्थागत आइसोलेशनमा र ९६८ जना होम आइसोलेशनमा रहेका छन। यस्तै काठमाडौं उपत्यकामा पनि कोभिडका संक्रमित घट्दै गएका छन। हाल काठमाडौंमा ४१४ जना ललितपुरमा १२६ र भक्तपुरमा १८ जन

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने दोब्बर

काठमाडौं : गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो। आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १८ जना आइसियूमा‚ ६४  जना संस्थागत आइसोलेशनमा र १ हजार ७६६ जना होम आइसोलेशनमा रहेका छन्। हाल काठमाडौंमा ६९६ जना&sbq

कोरोना अपडेट : देशभर २१ सय २९ जना सक्रिय संक्रमित, आज १२६ जना थपिए

काठमाडौं : बिहीबार देशभर १ सय २६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। ३ हजार ७९० जनामा गरिएको परीक्षणमा १ सय २६ जना संक्रमित भेटिएका हुन्। आज १ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार १२९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १८ जना आइसियूमा‚  ६७ जना संस्थागत आइसोलेशनमा र २ हजार ६२ जना होम आइसोलेशनमा रहेका छन्। मन्त्रालयको विवरणअन

कोरोना अपडेट: १८ जना निको भए, १९ जना थपिए

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १९७ परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।

कोरोना अपडेट: १८ जना निको भए, १९ जना थपिए

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १९७ परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।

कोरोना अपडेट : आज भेटिए ९ जना संक्रमित, देशभरि २११ जना सक्रिय

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका हुन्। आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभरि २ सय ११ जना सक्रिय संक्रमित रहेका छन्‚ जसमध्ये काठमाडौं उपत्यकामा ४४ जना रहेका छन्। हाल देशभरिका ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : देशभर २४९ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ।

कोरोना अपडेट : ११ सय ५८ जना संक्रमित थपिँदा १३ सय १८ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५८ जना कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार १४ हजार ३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमितको मृत्यु भएको छ।यस्तै, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन्। देशभर १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्।