काठमाडौं । एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।
फस्र्ट सांघाई को-अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनलपिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड ...
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा सहभागी हुन उपाध्यक्ष पौडेल मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका...
नेकपा एमालेको पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । सान्क्षी प्रान्तीय सरकारले सियान सहरमा आयोजना गरेको बिआरआई र सिल्क रोडसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एमाले टोली चीन प्रस्थान गरेको...
काठमाडौं। नेकपा एमालेका केन्द्री1य प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको हुन् । कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ […]
‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय...
‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल छन्।प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए ।
‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुन् । प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलक
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्ण पौडल चीन प्रस्थान गरेका छन्। पौडेल 'इकोनोमिक कोअप्रेशन तथा कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन चीन गएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य मीनासिंह रखाल…
काठमाडौं, चैत ७। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । उपाध्यक्ष पौडेलसंगै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु […]
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन्।पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज विहान चीन गएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उनीहरु चीन गएका रिजालको भनाइ छ। उनीहरू यही चैत १४ गते मात्रै स्वदेश फर्किने छन्।