मोरङ – मोरङ प्रहरीले विराटनगर महानगरबाट २ लाख रुपैयाँभन्दा बढीको घरेलु मदिरा बनाउने कच्चा पदार्थ र समाग्री बरामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार श्रेष्ठले शुक्रबार बेलुका महानगरपालिका वडा नम्बर १२ मंगलबारेबाट अवैध रुपमा घरेलु मदिरा बनाउने २ लाख ४४ हजार ९ सय ७० रुपैयाँ बराबरको सामाग्री बरामद गरेको जानकारी दिए। प्रवक्ता […]