करिब २ खर्ब हाराहारीको इन्धनको एकलौटी व्यापार गर्ने नेपाल आयल निगम टाट पल्टेको छ । निगम टाट पल्टेको यो पहिलो पटक होइन । यसअघि पनि बेलाबेलामा सरकारका विभिन्न निकायसँग तथा बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर पेट्रोलियम पदार्थको व्यापार गरिरहेको निगम सुधारका लागि दर्जनभन्दा बढी समिति बनेका छन् । ती समितिले दिएका प्रतिवेदनहरू निगम तथा […]