मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्रमा काठमाडौं–रक्सौल रेलमार्ग बनाएर रेल कुदाउने बताउननुभएको छ ।
नेकपा मकवानपुरले आयोजना गरेको नेता कार्यकर्ता भेटघाटमा उहाँले पाँच वर्षभित्रै काठमाडौं–रक्सौल रेलमार्गमा रेल कुदाएर छाड्ने बताउनुभएको हो । ‘एक वर्षमा रेलमार्गको डीपीआर बनाएर सक्छाै...