काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नयाँ संसद भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताउनुभएको छ । निरीक्षणका क्रममा उहाँले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिनुभएको हो । उहाँले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष […]
काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकिएको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई दूतावासको समन्वयमा गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिएका हुन् । अहिलेको अवस्थाका कोही पनि नेपालीहरू ट्रान्जिटमा समस्यामा नरहेको जानकारी प्राप्त भएको उनले बताए । जेद्दामा समस्या परेका […]
Kathmandu. The Nepali Congress Central Working Committee meeting, scheduled for Sunday at 8 AM, has been postponed for today. Following the meeting, Central Committee member Madhu Acharya informed journalists that it was postponed until Sunday at 8 AM.The discussion among members regarding the 14-page preliminary review report of the House of Representatives election, presented by Vice President Bishwa Prakash Sharma, is ongoing....
खनालद्वारा जारी प्रतिवेदन अनुसार स्वास्थ्य बीमाको भुक्तानी दायित्व व्यवस्थापन अझै जटिल अवस्थामा रहेको छ। पछिल्ला महिनाहरूमा करिब १ अर्ब ७० करोड रुपैयाँ भुक्तानीको प्रबन्ध गरिए पनि अझै ७ अर्ब रुपैयाँभन्दा बढी दायित्व बाँकी रहेको उनले बताएका छन्। मन्त्रालयकै अधिकारीहरूले स्वास्थ्य बीमा व्यवस्थापनमा ‘कल्पना गर्न सकिने किसिमका सबै विकृति’ रहेको स्वीकार गरेको उनले प्रतिवेदनमै उल्लेख गरेका छन्।