झापा । लागूऔषध ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित २ जना युवतीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवतीमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकाे प्रहरीले बताएकाे हाे । झापा भद्रपुर विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले […]