थुनुवा फरारपछि ३ जना प्रहरी कर्मचारी निलम्बित

२७ असार, जनकपुरधाम । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएपछि तीन जना प्रहरी कर्मचारी निलम्बित भएका छन् । सुरक्षामा खटिएका एक जना असई, एक जना हवल्दार र एक जना जवानलाई निलम्बन गरिएको …