दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बिक रहेका छन् ।गुरुम्फिबाट खानीगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट पाल्पामा एक वृद्धको मृत्यु

बुटवल : पाल्पामा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। आइतवार दिउँसो रिब्दिकोट गाउँपालिका–२ मसारस्थित हार्थोक–सर्देवा कच्चि सडकमा टिपरको ठक्करबाट सोही ठाउँका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। रिब्दिकोटको सिद्धेश्वर खानीबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु…

दोलखामा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बिक रहेका छन् । गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी […]

दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७, खानीगाउँमा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय ७० वर्षीय लालबहादुर विकको मृत्यु भएको हो । हिजो साँझ करिब ५ बजे गुरुम्फिबाट खानीगाउँतर्फ जाँदै गरेको बा५ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी...