ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाए: बाइडन - BBC News नेपाली

राष्ट्रपतिको रूपमा अमेरिकीहरूलाई कोरोनाभाइरस जस्तो खतराबाट जोगाउने आफ्नो मूलभूत जिम्मेदारीमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प विफल भएको जो बाइडनले बताएका छन्।

सम्बन्धित सामग्री

भ्रष्टाचारको भय

राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय बदनाम भएको छ।...

न्याय मरेपछि नागरिकमा भय

आजभन्दा आठ वर्षअघि नेपालगन्जका चेतन मानन्धरको हत्या गरियो । हत्याका योजनाकार मानिएका रिगल भनिने योगप्रसाद ढकाललाई बाँके जिल्ला अदालतबाट २०७५ वैशाख ११ मा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो । अदालतको आदेशअनुसार उनी जेलजीवन बिताइरहेका थिए । हरेक वर्ष संविधान दिवसको दिन कैदीको बाँकी कैद माफी दिई जेलबाट निकाल्ने सरकारी परम्परा विगतदेखि नै चलिआएको […] The post न्याय मरेपछि नागरिकमा भय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निराको हत्याले स्थानीयमा आक्रोश र भय

काठमाडौं । समयसँगै अपराधको शैलीमा परिवर्तन आएको छ । काठमाडौंको महानगरपालिका ६ बौद्ध सरस्वतीनगरमा बैशाख ७ गते दिनदहाडै व्यवसायी नीरा पाण्डे आचार्यको भएको विभत्सपूर्ण हत्याको गाँठो फुकाउन प्रहरी अझै सफल भएको छैन । दोषी पक्राउ पर्न नसक्दा स्थानीयबासीमा आक्रोस र भय उत्पन्न भएको छ । दोषी पक्राउ गर्न दवाव दिन स्थानीयले दैनिकजसो प्रदर्शन गर्दै आएका […]

ओलीको भय

काठमाडौं, फागुन ९ । सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन् । नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ । ओलीले दाहाललाई अप्ठ्यारो […]

ओलीको भय

काठमाडौं । सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन् । नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ । ओलीले दाहाललाई अप्ठ्यारो पार्न बाबुराम भट्टराईलाई राष्ट्रपतिमा […]

ओलीको भय

सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन्।...

सत्ता गठबन्धनलाई चोलेन्द्र फर्कने भय

काठमाडौं, १७ साउन । प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएमा २०७४ मा निर्वाचित सांसदहरुको कार्यकाल पूरा भएको मानिने या नमानिने बहस चल्न थालेको छ । सरकार चुनाव घोषणा गर्न यसकारण पनि अलमलमा छ । चुनाव घोषणाले हालको प्रतिनिधि सभा सदस्यहरुको कार्यकाल सकिएमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबारे के हुन्छ ? प्रश्न उठ्न थालेको छ […]

कांग्रेसलाई अन्तरघातकै भय

काठमाडौं, फागुन २२ । २०७४ मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्रेसले उपनिर्वाचनमा पनि हार बेहोर्यो। यी हारको कारण काँग्रेसले भन्योुपार्टीभित्रकै अन्तरघात । त्यसो त जितमा पनि […]

ओलीको भय–त्रासबाट मुक्ति दिलाउने देउवाको त्यो बाचा, अनि यो जित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनतालाई केपी शर्मा ओलीको भय र त्रासबाट मुक्ति दिलाउने बाचा गर्दै पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा विजय हासिल गरे । महाधिवेशन आयोजक समितिको अध्यक्षता गरिरहँदा उनले १४ औं महाधिवेशन उद्घाटन सत्रमै सभापति पदको उम्मेदवार समेतका रुपमा त्यस्तो बाचा गरेका थिए ।देउवाले त्यतिबेला सभापति पदको उम्मेदवारका रुपमा मात्र बोलेका होइनन् । प्रधानमन्त्रीसमेत रहेका कारण उनले बोलेका कुरालाई पार्टीको आन्तरिक चुनावमा एक प्रत्यासीका रुपमा दिएको अभिव्यक्तिका रुपमा मा