स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका– ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो । स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य […]

सम्बन्धित सामग्री

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कम्पनीले उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुनर्निर्माण तथा एउटा एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको हो ।त्रियुगा नगरपालिका–६ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी […]

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीको पूननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि ज्ञछ लाख बराबरको रकम उपलब्ध गराएको जनाएको छ । त्रियुगा न.पा. वडा नं. छ स्थित स्वास्थ्य चौकीमा द्दड फागुनमा आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य […]

सगरमाथाको एम्बुलेन्स सहयोग

काठमाडौं (अस) । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकी पुनर्निर्माण तथा एक थान एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको छ । त्रियुगा नगरपालिका–५ स्थित स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले  देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगाका मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरे । उक्त अवसरमा सीईओ क्षेत्रीले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी आपतकालीन अवस्थामा यस क्षेत्रका वासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी एम्बुलेन्स सेवा उपलब्ध गराउन उदयपुर सिमेन्ट उद्योगको आग्रहलाई स्वीकारेर एम्बुलेन्स खरिदमा सहयोग गरिएको बताए ।