संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गर्नुभएको छ। “म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु,” अध्यक्षले विज्ञप्तिमार्फत् सो आग्रह गर्नुभएको हो। संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले […]