लकडाउन र प्रेमगीत ३ : नेपाली कलाकारको हाउभाउमा यसरी भर्दैछन् हिन्दी कलाकारले आवाज

गत वर्ष चैत २७ मा प्रदर्शन हुने घोषणा भयो फिल्म 'प्रेम गीत ३।' तर कोरोना रोकथामका लागि सरकारले लकडाउन गर्‍यो। र, स्थगित भयो प्रचार प्रसारसँगै प्रदर्शन योजना पनि। लकडाउनले अन्य क्षेत्रमाजस्तै नेपाली फिल्म उद्योगमा पनि व्याप्त अभाव र अन्य समस्या सतहमा ल्याइदियो। प्रेमगीत सिरिजका निर्माता र निर्देशक सन्तोष सेनका लागि भने…

सम्बन्धित सामग्री

हिन्दी ‘प्रेमगीत ३’ भोलि नेपालमा रिलिज हुँदै

काठमाडौं । प्रदर्शनको क्रममा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सन नेपालमा सोमबार (भोलि)देखि रिलिज हुने भएको छ । गत शुक्रबार देखि विश्वभर एकसाथ प्रदर्शन हुन भएको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबार रिलिज हुन सकेको थिएन । प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन रिलिज गर्न नसकेको चलचित्र निर्माण टिमले बताएका थिए […]

नेपालमा 'प्रेमगीत ३' को हिन्दी भर्सन घटस्थापनादेखि प्रदर्शन हुने

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन (असोज ७) शुक्रबारका दिन प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो।...

शुक्रबार प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

काठमाडौँ– नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज) मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।  विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी […]

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने […]

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत लेखेका छन ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं।’...

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौं । लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित […]

हिन्दी र नेपाली भाषामा प्रेमगीत ३ को ट्रेलर

काठमाडौं । चलचित्र प्रेमगीत ३ नेपालमा नेपाली र भारत लगायत विभिन्न देशमा हिन्दी भाषामा आगामी ७ असोजबाट रिलिज हुने भएको छ । यो चलचित्रको नेपाली र हिन्दी दुबै भाषाको ट्रेलर बिहिबार रिलिज गरिएको छ । यो फिल्मलाई भारत लगायत अन्य देशमा ओटिटी प्लेटफर्ममा जी म्युजिकले प्रदर्शन गर्दैछ । सोही कारण यो चलचित्रको हिन्दी भर्सनको ट्रेलर […] The post हिन्दी र नेपाली भाषामा प्रेमगीत ३ को ट्रेलर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हिन्दी भाषामा ‘प्रेमगीत ३’

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ हिन्दी भाषामा स्वरांकन गरेर नेपालसँगै भारतलगायत विभिन्न मुलुकमा एकै दिन रिलिज गरिने तयारी हुँदै छ । नेपालसँगै भारतमा आगामी ७ असोजमा ‘प्रेमगीत ३’ रिलिज तयारी हुँदै गर्दा बलिउडका विभिन्न कलाकारका स्वरमा रेकर्ड गरेर गीतसमेत रिलिज गरिएको छ । निर्माण टोलीले भारतको जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी भाषाको चारवटै गीत सोमबार […] The post हिन्दी भाषामा ‘प्रेमगीत ३’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले […]