कुनै पनि कार्यक्रममा मजाक गर्नुपर्ने कारण छैन : मुख्यमन्त्री भट्ट

सुर्खेत। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि आएको सुझावलाई समेटेर जानु सरकारको दायित्व भएको बताएका छन्। सदनलाई ढाट्ने नभई जे कुरा हुन्छ त्यो जानकारी गराएर नै जाने उनले उल्लेख गरे। “सदनलाई जानकारी गराउने कुरा स्वभाविक हो, सरकारको दायित्व हो, कार्यक्रम सानो वा ठूलो भनेर यसमा कसैले मजाक गर्नुपर्ने कुनै कुरा होइन, चित्त नबुझ्न सक्छ”, उनले भने।

सम्बन्धित सामग्री

हाम्रै कारण व्यवस्थामाथि प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ।संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भए पनि हाम्रो काम गर्ने शैली पुरानै […]

देशको आमूल परिवर्तन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

डोटी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए । मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय […]

देशको आमूल परिर्वतन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको र पार्टीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उहाँले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो …

म ठूलो भन्ने प्रवृत्तिले कम्युनिष्ट एकता टिकेन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाए । जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेका उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम […]