मधुसुदन रायमाझी, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले सरकारसँग वार्ताका लागि तयार रहेको बताएको छ । सरकारले वार्ताको आह्वान गरिरहेका बेला विप्लव समुहले वार्ताका लागि सकारात्मक रहेको बताएको हो । सरकारले प्रतिनिधिसभा विघटन भएपछि विप्लव समुहसँग वार्तामार्फत सहमति कायम गरेर प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । सरकारले यसअघि विप्लव समुहसँग वार्ता गर्न […]