महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएको महिलाहरुको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको छ । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । […]

सम्बन्धित सामग्री

किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा किसानको आन्दोलनको ’boutमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ । कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन […] The post किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट

रौतहट : रौतहटमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ। जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट गरिएको हो।किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए। किसानहरुले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्। कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका स

रौतहटमा क्रसर सञ्चालकले गरे पत्रकार यादवमाथि कुटपिट‚ ३ जना पक्राउ

रौतहट : रौतहटको वृन्दावनमा रहेको एउटा क्रसरका सञ्चालकले पत्रकारलाई कुटपिट गरेका छन्। पत्रकार राकेश यादवमाथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय गरुडाले ३ जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ।वृन्दावन नगरपालिका वडा नं १ मा रहेको शिवम क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि यादवमाथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरासमेत तोडफोड गरिदिएका छन्।पत्रकार यादवमाथि हातपात गर्ने क्रसरका कर्मचारी महोत्तरीको बर्दिबास नगरपालिका घर भएका राजदेव ठ

‘चुनावी समीक्षा’ लेखेको निहुँमा पत्रकारमाथि कुटपिट

चुरे (मकवानपुर) । आमनिर्वाचनको ‘समीक्षात्मक समाचार’ लेखेको आरोपमा मकवानपुरमा दुई पत्रकारमाथि कुटपिट भएको छ । ‘आफँहरूलाई पिट्ने व्यक्तिलाई कारबाही’ माग गर्दै किटानी जाहेरी दिन गएका पत्रकारविरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरीसमेत दर्ता गर्न मानेको छैन । यही विषयलाई लिएर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसर अशान्त बन्यो । पीडितको समर्थनमा प्रहरी कार्यालय पुगेका […] The post ‘चुनावी समीक्षा’ लेखेको निहुँमा पत्रकारमाथि कुटपिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई पत्रकारमाथि कुटपिट भएकोप्रति पत्रकार महासंघद्वारा भर्त्सना

६ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट गरेकोप्रति भर्त्सना गरेको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । पूर्व-पश्चिम राजमार्गमा सवारी […]

पत्रकार अधिकारी र भट्टमाथि कुटपिट

समाचार संकलनका क्रममा दुई पत्रकारमाथि कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनपाना डटकमका पत्रकार नारायणप्रसाद अधिकारी र शालिक भट्टमाथि बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा कुटपिट गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।  पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४–५ जनाको समूहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघले जनाएको छ । स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटक

विद्युत् प्राधिकरणका कर्मचारीद्वारा पत्रकारमाथि कुटपिट

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्। कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका...

समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले गर्यो कुटपिट

दैलेख : स्थानीय तह निर्वाचनको मत परिणामबारे समाचार संकलन गर्न  पुगेका पत्रकारमाथि प्रहरीले कुटपिट गरको छ।रेडियो नेपाल दैलेख संवाददाता भीमबहादुर सिजापति र पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटामाथि प्रहरीले कुटपिट गरेको हो।प्रहरीको कुटाइ खाएका पत्रकार सिजापतिले आफू रिपोर्टिङमा हिँडेको भन्दै कार्ड देखाउँदासमेत प्रहरीले कुटपिट गरेको बताए।नारायण नगरपालिकाको मतगणना हुँदै गर्दा दैलेख बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि एक समुहले प्रहरी माथि ढुंगा प्रहा

महिला अधिकारको समाचार लेख्ने दुई पत्रकारमाथि तालिबानको यस्तो क्रुरता (फोटोफिचर)

काठमाडौँ– अफगानिस्तानमा तालिबानले दुई जना पत्रकारमाथि निर्घात कुटपिट गरेको भिडियो तथा तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् । राजधानी काबुलको एक पुलिस स्टेशनमा तालिवानहरुले ती दुई जना पत्रकारलाई बन्धक बनाएर मरणासन्न हुनेगरी कुटपिट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । काबुलमा आफ्नो अधिकारका लागि प्रदर्शनमा उत्रिएका महिलाहरुको समाचार संकलन गरेको अभियोगमा ती दुई जना पत्रकारलाई […]