पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री : चिढिएकाे कांग्रेसलाई रिझाउन सम्भव छ?

काठमाडौं : २०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए। मंसिर ४ गतेको गठबन्धन तोडेर प्रचण्ड नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री नियुक्त भए। उनी नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन छोडेर प्रधानमन्त्रीमा छलाङ मारे तर फागुन २५ गतेको राष्ट्रपति निर्वाचनमा एमालेलाई नै धोका दिए। पुस १० मा बालकोटमा भएको अनौपचारिक समझदारी तोडेर प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बखेडा झिकेर कांग्रेससँग मिले। माओवादी के

सम्बन्धित सामग्री

सकसले सुरेन्द्रको पोल्टामा मुख्यमन्त्री

पोखरा– गोरखाका चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्थे, ‘सुरेन्द्रराज पाण्डेजी खालि प्रदेश सभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुुहुन्छ।’ मतदाता रिझाउन गाउँ गाउँमा प्रचण्डले दोहो¥याउने भाषणमा स्वर मिलाउँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पनि प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्र मुख्यमन्त्री बन्ने भएकाले चुनाव जिताउन जनतासँग अनुरोध […]