पोखरा– गोरखाका चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्थे, ‘सुरेन्द्रराज पाण्डेजी खालि प्रदेश सभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुुहुन्छ।’ मतदाता रिझाउन गाउँ गाउँमा प्रचण्डले दोहो¥याउने भाषणमा स्वर मिलाउँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पनि प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्र मुख्यमन्त्री बन्ने भएकाले चुनाव जिताउन जनतासँग अनुरोध […]