काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने भएको छ। परिचयपत्र दिने कार्यविधिसमेत तयार भइसकेको प्रतिष्ठानले जनाएको छ।प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा.देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ।कुलपति गंगाप्रसाद उप्रेतीले