नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउँदै राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो …

सम्बन्धित सामग्री

पर्वतीय पर्यटनबाट अर्थतन्त्रमा थप टेवा

उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्रमा थप टेवा दिने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शनिबार आयोजित साताँै पर्वतीय महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन विकासका लागि नवीन रणनीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । उपराष्ट्रपति पुनले भन्नुभयो, “विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि महìवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता महोत्सव सान्दर्भिक छन् ।”

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्य योजना  आवश्यक रहेको उनको भनाइ छ ।‘विश्व सामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्

नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए ।

नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए ।

कलाले विश्वमा नेपालको शिर उँचो बनाएको छ: उपराष्ट्रपति पुन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्वकै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए । उनले राष्ट्रिय विभूति अरनिको देखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम […]

भाषा, संस्कृतिमा नेपाल विश्वकै धनी

उपराष्ट्रपति नन्दबहादुर पुनले कुनै पनि मुलुकको मौलिक पहिचान त्यहाँको भाषा र संस्कृतिमा निहित हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार प्रज्ञा परिसर कमलादीमा आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले नेपाल प्रकृति र संस्कृतिको दृष्टिकोणले विश्वकै धनी राष्ट्र रहेको चर्चा गर्नुभयो । “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको हाम्रो भाषा, संस्कृति, संस्कार हाम्रा गौरव मात्र होइन, विश्वसामु नेपालको चिनारी र पहिचान पनि हो”, उपराष्ट्रपति पुनले भन्नुभयो । उहाँले कुनै पनि भाषा बोल्ने समुदाय बहुसङ्ख्यक वा अल्पसङ्ख्यक भए पनि ती समुदायका ज्ञान विज्ञान, कला साहित्य, संस्कृति, इतिहासलगायतका सम्पदा विशिष्ट हुने विचार व्यक्त गर्नुभयो ।