नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न वाग्मती एमालेको माग

हेटौंडा : नेकपा एमाले, वाग्मती प्रदेश संगठन कमिटीले बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेको छ। नेकपा एमाले, वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोख्रेलले एक विज्ञप्ती जारी गर्दै बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री…

सम्बन्धित सामग्री

महरा पक्राउ परेपछि गगनको टिप्पणी- आयोग बनाउन एमालेको माग सही रहेछ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही साबित भएको बताए । उनले सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग बनाउनुपर्ने एमालेको माग अहिले सही साबित भएको […]

अपूर्व क्षितिजलाई हिरासतमुक्त गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले कलाकार अपूर्व क्षितिज सिंहको रिहाइको माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै समय लिएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले अपूर्व क्षितिजलाई रिहा गर्न माग गरे । उनले मन्त्रीलाई कर्के नजरले हेर्दा सुरक्षा गार्ड पक्राउ पर्ने अवस्था रहेको भन्दै कलाकारमाथिको दमन बन्द गर्नुपर्ने बताए ।   “सभामुख महोदय,...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

काठमाडौँ– आज दिनभर अर्थमन्त्री शर्माविरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ,सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन, साना कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आव्हान, पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ, शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, विप्लव समूहका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: […]

विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गरेका हुन् । केपी […]

विप्लवलगायतका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले) ले नेत्रविक्रम चन्दसहित नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले चन्द समूहसँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।  यदि सरकारले चन्द लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने […]

चन्दलगायतका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेत्रविक्रम चन्दसहित उक्त समूहमा रहेका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनका लागि माग गरेको छ । विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग एमालेले आग्रह गरेको छ ।