चन्दलगायतका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन एमालेको माग
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेत्रविक्रम चन्दसहित उक्त समूहमा रहेका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनका लागि माग गरेको छ । विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग एमालेले आग्रह गरेको छ ।
काठमाडौँ– आज दिनभर अर्थमन्त्री शर्माविरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ,सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन, साना कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आव्हान, पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ, शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, विप्लव समूहका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गरेका हुन् । केपी […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले) ले नेत्रविक्रम चन्दसहित नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले चन्द समूहसँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । यदि सरकारले चन्द लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने […]