६ भदौ, काठमाडौं । भारतीय फुटबल महासंघ एआईएफएफमा बाहिरी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गरेको निलम्बन छिट्टै हट्ने भएको छ ।
न्यायाधीश डीवाई चन्द्रचुडको इजलासल प्रशासकीय समिति खारेज गर्दै भारतीय फुटबल महासंघको दैनिक व्यवस्थापन …