काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गायब भएको फेसबुक पेज फर्किएको । उनले बुधबार फेसबुक एकाउन्ट फेरि आफ्नो नियन्त्रणमा आएको जिकिर गरेका छन् । रविले ह्याकरको पटक-पटकको प्रयासलाई विफल पार्दै एकाउन्ट सुरक्षित गर्न सफल भएको बताएका छन् । उनले केही दिनयता फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास गरिएको जिकिर गरे । ‘पटक-पटक ह्याक […]
राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।
२० फागुन, काठमाडौं । हाल युद्धग्रस्त खाडी मुलुकबाट मात्रै नेपालमा आधा रेमिट्यान्स आउने गरेको देखिएको छ ।
नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये करिब ४० देखि ४१ प्रतिशत हिस्सा मध्यपूर्वी क्षेत्रबाट आउने गरेको नेपाल राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् …
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा भाेलस हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।