महानगरको मतपत्र नामावली प्रकाशनपछि छाप्दा कसैलाई असर पर्दैन : आयोग

काठमाडौं : निर्वाचन आयोगले भक्तपुरसहित ६ महानगरको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि डिजाइन गर्दा पनि तात्विक फरक नपर्ने स्पष्ट पारेको छ।आयोगले  मतपत्र छपाइ सम्बन्धमा  केही राजनीतिक दलको माग र भनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै मतपत्र छपाई, रुजु सर्टिङ र प्याकिङ गर्न ३५ देखि ४० दिन लाग्ने र मतपत्र ढुवानीको लागि कम्तीमा एक साता लाग्ने स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिजो सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महा

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सकियाे : निर्वाचन आयोग

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समय सीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाई कार्य सम्पन्न गरेको हो । शुक्रवार जनकशिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर

प्रत्यक्षतर्फको मतपत्र छपाईकाे काम सम्पन्नः निर्वाचन आयोग

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाईकाे काम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको […]

मतपत्र पठाउन भ्याइनभ्याइ (फोटोफिचर)

निर्वाचन आयोग ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको मतदानको तयारीमा व्यस्त छ । मतपत्र छपाइको काम धमाधम चलिरहेको छ ।  छापिइसकेका मतपत्र र अन्य निर्वाचन सामग्री जिल्ला जिल्ला पुर्याउन...

प्रदेशतर्फको समानुपातिक मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो । आयोगले अहिले प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइको काम जारी राखेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको भईरहेको छ । मंसिर ४ गते […]

प्रत्यक्ष र समानुपातिकतर्फ ८ करोड मतपत्र छाप्दै आयोग, समानुपातिकको कति छापियो ?

आइतबारसम्म सामानुपातिकर्फको नमुना मतपत्र छापेको आयोगले सोमबारदेखि समानुपातिकतर्फको मुल मतपत्र छाप्न सुरु गरेको हो ।

८ करोड मतपत्र छाप्ने तयारीमा आयोग

काठमाडौं, साउन ११ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिए । ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा चार वटा […]

सबै जिल्लामा मतपत्र ढुवानीको काम आज सकिन्छ : निर्वाचन आयोग

२३ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका हुन् । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव […]

५३ पालिकाको मतपत्र दोहोर्याएर छापिँदै

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्‍याएर छाप्न लागिएको हो। आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो। ‘स्वतन्त्र उम्मेदवार हामीले अपेक्ष गरेभन्दा बढी भए’, आयोग स्रोतले भन्यो, &lsquo

९५ लाख मतपत्र छपाई सकियोः आयोग

काठमाडौं, ५ बैशाख । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लामा मतपत्र छपाईको काम सकिएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा आज ४६ जिल्लाको मतपत्र छपाई सकिएको जानकारी दिएको हो । आयोगको अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबार सम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मतपत्र छपाई भएको […]