पहिलो दिन निष्कर्षविहिन भएपछि डा केसी र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता

पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले बताए।

सम्बन्धित सामग्री

कतारमा अफगानिस्तान सरकार र तालिबानबीच वार्ता

बीबीसी। कतारको राजधानी दोहामा अफगानिस्तानको सरकारी प्रतिनिधि र तालेबान लडाकू समूहबीच वार्ता भएको छ। वार्तामा अफगानिस्तानमा चलिरहेको युद्ध राक्ने, तालिबानी कैदीको रिहाइ र अन्तरिम सरकार गठनका विषयमा छलफल गरिएको जनाइएको छ। वार्तामा कुनै पनि विषयमा केही सहमति हुन सकेन।“हामी सबैको प्राथमिकता युद्धलाई पूर्ण रुपमा समाप्त गर्ने र सर्वसम्मतले समस्या समाधान गर्ने रहेको छ,”वार्तापछि अफगानि सरकारको प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अक्दुल्लाहले बताए।

भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित, १९ जनवरीमा फेरि वार्ता हुने

एजेन्सी । भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ । कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवौं पटक वार्ता भएपनि सहमति हुन नसकेको हो ।  शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ । किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै