सत्तारुढ गठबन्धनले एमाले प्रति भ्रम फिजाउने कोसिस गर्यो : ओली
प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। केन्द्रिय निर्वाचन परिचालन...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसँग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले...
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
आज बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीकाे बैठकमा बाेल्दै उहाँल...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाडा दर्शनका प्रवर्द्धक भएको टिप्पणी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली बयलगाडा दर्शकका प्रवर्तक हुन्। बयलगाडा चढेर वासिङ्टन जानु र राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै हुन् भनेर भ्रम फैलाउने व्यक्ति हुन्। ओलीले गफमा विद्यावारिधि गरेका छन्। गफमा कसैले सक्दैनन्। झुटको खेती गर्छन्।’ओलीको झुटको खेतीमा नफस्न सबैलाई अनुरोध ग
काठमाण्डाै – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनले निर्दलीय गतिविधिलाई अगाडि बढाएर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीको समयमा विपक्षीहरूमाथि लक्षित गर्दै आफू पनि सरकार गठन गर्न नसक्ने र वर्तमान सरकारबारे पनि विभिन्न भ्रम छर्ने काम चाहिँ विधि, पद्धति र संवैधानिक हो ? भनेर प्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एक...