काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिएसँगै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले असन्तुष्टि जनाएको छ। अदालतको फैसलालाई ओली समूहले संसदीय मान्यता विपरितको फैसला भएको टिप्पणी गरेको हो।
ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले अदालतको फैसला संसारभरीको संसदीय मूल्य मान्यता विपरीत भएको टिप्पणी…