३ वर्षमा सबै सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले भने, ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं । १२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौं ।’ विद्यालयको भौतिक पूर्वाधारसँगै […]

सम्बन्धित सामग्री

संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्छ : मन्त्री पौडेल

बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् ।  बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।  यसअघि गर्न नसकेका काम पनि रहेको बताउँदै उनले पहिलेका बा...

संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।‘यसअघि गर्न नसकेका कामहरू पनि छन्’ उनले भने, ‘पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमशः पूरा गछौं ।’   संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम

विद्यालय बस र दरबन्दी मिलानमा ध्यान दिन्छु : मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा बसको व्यवस्था गर्न मन्त्रालय पहल गरिरहेको बताएका छन्। आइतबार ज्ञानोदय माविको भवन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले दरबन्दी मिलान लगायतका समस्या समाधानका लागि पनि आफू लागिपरेको बताए। ‘सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको छ,सामुदायिक विद्यालयमा पनि बसको व्यवस्था गरिने छ,’उनले भने।उनले हालसम्म भूकम्पले क्षति पुगेको १२ हजार विद्यालयको भौतिक संरचना बनिसकेको जानकारी दिदैँ बाँकी अबको

सार्वजनिक विद्यालय सुधारको अभियान सुरु भयो : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताएका हुन् । ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,’ मन्त्री पौडेलले भने, ‘१२ हजार  विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ ।’ विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुध

शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक एडीबीका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक […]

शिक्षक अस्पताल चितवनमा: मन्त्री पौडेल

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । उनले भने , ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैठकमा लैजान्छौँ ।’ जग्गा अस्पतालको नाममा […]