काठमाडौं : वाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही वस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको छ। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।
कुनै पनि प्रकारका निजी सवारी साधनदेखि मोटरसाइकल, मोबाइल फोन, टेलिभिजन आयातमा सरकारले प्रतिबन्ध लगाएको छ।
सरकारका अनुसार, अब कुरकुरे,…