जितेपछि रायमाझीले भने- 'अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक कसैले जित्दैन'

नेकपा एमाले सचिव एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक अरु कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् । उनले अन्य दललाई लक्षित गर्दै अब ५० वर्षसम्म जित्ने सपना नदेख्न पनि चुनौती दिएका छन् ।

सम्बन्धित सामग्री

मुस्ताङमा युवा र पाका नेतृत्वबीच भिडन्त

हिमालपारीको जिल्ला मुस्ताङमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अनुभवी नेतृत्वविरुद्ध युवा उम्मेदवार प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली कांग्रेसका ४० वर्ष मुनिका युवा उम्मेदवार नेकपा (एमाले) बाट ५० वर्ष माथिका अनुभवी र पाका राजनीतिकर्मी चुनावी मैदानमा होमिनुभएको छ ।

वाम विद्यार्थी संगठनको नेतृत्वमा महिलाको पकड, ५० वर्ष बित्दा पनि नेविसंघमा खडेरी

संयोग नै मान्नुपर्छ अहिले देशका दुई ठूला विद्यार्थी संगठनको नेतृत्वमा महिला आएका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)मा महिला नेतृत्व आएको हो । सुनिता बराल अनेरास्ववियू र पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेकी छिन् ।

कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी

१५ पुस,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् । पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ । एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको …

एमाले-माओवादीलाई लोकतान्त्रिक धारमा ल्याएको निरंकुशताका लागि होइनः खाँड

१७ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले एमाले र माओवादीले निरंकुश शासन व्यवस्थाको वकालत गरेको आरोप लगाएका छन् । कांग्रेसको मिडिया सेन्टरले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक खाँडले एमाले र माओवादीका नेताहरुले एक पटक चुनाव गरेर ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिएको भन्दै देशमा …

५० वर्ष प्रतिपक्षमा बस्ने तयारी थाल्न कांग्रेसलाई एमाले सचिव भट्टराईको सुझाव

तेह्रथुम, मंसिर १३– नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावपछि वामपन्थी सरकार बन्ने बताउनुभएको छ । तेह्रथुमको म्याङलुङ्गमा वाम गठबन्धनको चुनावी...

कम्युनिस्टभन्दा लोकतान्त्रिक शक्ति बलियो हुन्छ : खाण

एमाले–माओवादीको वाम गठबन्धनलाई भन्दा अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जनताले समर्थन गर्ने दाबी कांग्रेसले गरेको छ । दुईतिहाइ बहुमत ल्याएर संविधान परिवर्तन गर्छौँ र ५० वर्ष सरकार चलाउँछौँ भन्ने वाम गठबन्धनका नेताको घोषणाले मतदातामा नकारात्मक असर परेको निष्कर्ष कांग्रेसले निकालेको हो । कांग्रे

वामपन्थीले बहुमत ल्याए कहिल्यै चुनाव हुँदैनः कांग्रेस

६ काठमाडौं,काठमाडौं । यसपटकको चुनावमा बहुमत ल्याए वामपन्थीले मुलुकमा यसपछि चुनावनै हुनै नदिने कांग्रेसले आरोप लगाएको छ । कांग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिदै आएको भन्दै उक्त अभिव्यक्तिले मुलुकमा चुनावनै हुन नदिने …