काठमाडौं : उपत्यकामा चिसो केही घटे पनि मौसम भने खुल्न अझै केही समय लाग्ने देखिएको छ। न्युनतम तापक्रम ४ पुगेको उपत्यकामा शुक्रवार न्युनतम तापक्रम ७ मापन गरिएको छ। अधिकतम तापक्रम भने उक्लन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।…